समस्यामा परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्न उपलब्ध गराउने

विकल्प न्युज / बेनी बेनी, १४ चैत । जिल्ला समन्वय समिति, म्याग्दीले कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न र मजदुर बर्गलाई खाद्यान्नको व्यवस्था मिलाउने भएको छ । जिसस म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको अध्यक्षतामा शुक्रबार बेनीमा बसेको समितिको बैठकले वडा र पालिकाको सिफारिसमा जिल्ला विपद् व्यवस्थापन समितिसंगको सहकार्यमा रोजगारी गुमेपछि बिहान बेलुकी … Continue reading समस्यामा परेका विपन्नलाई जिसस म्याग्दीले खाद्यान्न उपलब्ध गराउने